निर्धन उत्थान लघुवित्तमा हदैसम्मको लफडा, सीईओकै कार्यकक्षमा धर्ना, हाकिम सा’प हेरेको हेर्यै !
काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारीले केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । कर्मचारीका मागप्रति संस्थाको व्यवस्थापन पक्षले चासो[...]















