नेपाल टेलिकमले सेयरधनीको बैंक खातामा पठाउन थाल्यो नगद लाभांश, तपाईंकोमा आयो ?
आइतबार (पुस २९ गते) मात्र साधारण सभा सम्पन्न गरेको यस टेलिकमले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ३० प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गर्न लागेको हो ।