‘लकइन’ अवधिपछि बाहिरिन्छन् जलविद्युत्का संस्थापक सेयरधनी
आफूले स्थापना गरेको जलविद्युत् आयोजनाले लामो समयसम्म राम्रो प्रतिफल दिनेमा स्वयम् कम्पनीका संस्थापक सेयरधनीलाई विश्वास नरहेको सरकारी निकायको अध्ययन प्रतिवेदनले औंल्याएको छ । ‘जलविद्युत् समूहका सूचीकृत कम्पनीको सेयर संरचनाको विद्यमान अवस्था र त्यसको प्रभाव’ सम्बन्धमा नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनले प्रायः संस्थापक सेयरधनी ‘लकइन’ पिरियड (सेयर बिक्री गर्न नपाइने अवधि) सकिनुअगावै बाहिरिने गरेको देखाएको हो ।


.png)





.jpg)





(2).jpg)
