नेपालको शेयर बजारलाई एसियाकै दोस्रो राम्रो र प्रतिस्पर्धी देख्न चाहेकाे छुः अर्थमन्त्री डा.वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको शेयर बजारलाई एसियाकै दोस्रो राम्रो र प्रतिस्पर्धी देख्न चाहेकाे बताएका छन् । सोमबार बोर्डको स्थलगत निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन् ।















