कुमारी बैंक र काठमाडाैं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता
कुमारी बैंक लिमिटेड(@KBL@) र गोल्फुटार, काठमाडाैं स्थित काठमाडाैं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रा.लि. बीच कुमारी बैंकका ग्राहकहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।















