खराब कर्जा बढेपछि आत्मनिर्भर लघुवित्तको नाफा घट्यो
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड (@ANLB@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।















