गत वर्ष जीवन विकास लघुवित्तले कमायो ५८ करोड २२ लाख नाफा, प्रतिशेयर आम्दानी ४३ रुपैयाँ २१ पैसा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सर्वाजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम















