कर्मचारीकै मिलेमतोमा पूँजी बजारमा इन्साइडर ट्रेडिङ हुने गरेको छ : प्रकाशशरण महत
२४ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले कर्मचारीकै मिलेमतोमा पूँजीबजारमा इन्साइडर ट्रेडिङ हुने गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै महतले आफू अर्थमन्त्री भएको बेलामा नेप्सेभित्रका …















