किन आयो माइक्रोफाइनान्सको शेयरमा उछाल?
बाबुकृष्ण महर्जन सत्ता समीकरण परिवर्तनसँगै बिहीबारसम्म शेयर बजार बढ्दा नेप्से परिसूचकले २६ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स परिसूचक २४.७८ प्रतिशतले बढेको छ । नेप्से उकालो लाग्दै गर्दा कारोबार रकम समेत बढ्दै गएको छ ।















