सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिने अवस्था छैन : महत
२१ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिन सक्ने अवस्था नरहेको बताएका छन् । प्रतिनिधिसभामा आफ्नो भनाइ राख्दै महतले भने ‘सेयर बजारमा जसरी बुलिस …














