इन्ट्राडेको करेक्सन पछि बढ्यो नेप्से,१३ अर्ब ९१ करोड बराबरको कारोबार हुँदा सर्वाधिक हिस्सा हिमालयन रिइन्स्योरेन्सको
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक २ दशमलव १५ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार ४८८ दशमलव ०९ विन्दुमा पुगेको हो । इन्ट्राडेमा नेप्से पर















