पूँजी बजारको विकास तथा स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्ने अर्थमन्त्रीकाे दाबी
अर्थमन्त्री विष्णु पाैडेलले पूँजी बजारको प्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास तथा स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्ने बताएका छन् । धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका पदाधिकारीहरुसँगकाे भेटघाटमा अर्थमन्त्री पाैडेलले यस्ताे बताएका हुन् ।















