Menu

नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागीका कारण घरविहीन भएकालाई राहत सामग्री प्रदान

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी(@NLIC@)ले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारहरूलाई राहत सामग्री सहयोग स्वरूप प्रदान गरेको छ । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल,वडा अध्यक्ष कलिम राईन,यस कम्पनीका कर्मचारीहरू तथा स्थानीय नागरिक अगुवाहरूको समुपस्थितिमा पीडितहरुलाई प्रत्येक घर एक थान साडी वितरण गरिएको छ ।

६ करोडभन्दा बढीले घट्यो सिटी होटलको नोक्सानी

६ करोडभन्दा बढीले घट्यो सिटी होटलको नोक्सानी

युनाइटेड मोदी हाइड्रोपावरको नाफा ९३.०९ प्रतिशतले बढ्नुमा यस्तो छ कारण

गत वर्ष यसले १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

शिव श्री हाइड्रोपावरले ९ महिनामा विद्युत बिक्रीबाट २९ करोड ३३ लाख कमायो, कम्पनी भने अझै घाटामा

गत वर्षको यसैअवधिमा कम्पनीले २६ करोड ८० लाख रुपैयाँको विद्युत बिक्री गरेको थियो ।

Citizen Life Insurance Company Q3 Report: Net Profit Surges 87.35%, Net Premiums Rise 7.05%, Investment Income at Rs. 1.15 Arba

Citizen Life Insurance Company Limited (CLI) has disclosed its financial performance for the third quarter of the fiscal year 2080/2081, showcasing a remarkable surge of 87.35% in net profit. The comp...

1,20,000 Promoter Shares of First Microfinance Laghubitta in Auction from Today

The existing promoter of First Microfinance Laghubitta Bittiya Sanstha Limited (FMDBL) is selling its 1,20,000 units promoter share in an auction from today i.e. 31st Baishakh to 7th Jestha, 2081. 1,...

आइपीओ निष्कासनपछि घोराही सिमेन्ट नाफामा जान सकेन, ९ महिनाको घाटा ६४ करोड २५ लाख

चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा पनि कम्पनीले खुद घाटा व्यहोरेको थियो ।  

Nepal Doorsanchar Company (NTC) Reports Incremental Growth in Q3 Net Profits, Achieving Rs. 5.59 Arba; EPS at Rs. 41.44

Nepal Doorsanchar Company Limited (NTC), popularly known as Nepal Telecom, has recently unveiled its third-quarter report for the fiscal year 2080/81, indicating a notable uptick in Net Profits compar...

चिरायु हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता

चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल र प्रभु बैंक लिमिटेडबीच छुट दिनेसम्बन्धमा सम्झौता भएको छ।

आइपिओ निष्कासन रोकिँदा जलविद्युत् आयोजना निर्माण प्रभावित

प्राथमिक सेयर निष्कासन (आइपिओ) र हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका ३० भन्दा बढी जलविद्युत् आयोजनाको सेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ।

सेयर निष्कासन गर्दै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले प्रतिसेयर सय रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ।

Muktinath Bikas Bank Provides Stationery to The Students Of Dhading

Muktinath Bikas Bank Limited (MNBBL) actively engages in social responsibility initiatives, particularly focused on education and children's welfare. Recently, they provided stationery items to 182...

Jestha Interest Rate Update: Most Banks Lower Rates, NIC Asia Bank and Global IME Bank Oppose the Trend with Increases

In the latest financial update, the majority of commercial banks have disclosed their revised interest rates for the month of Jestha. Notably, the Agricultural Development Bank (ADBL) stands out as it...

सिटिजन लाइफ इन्सुरेन्सको खुद नाफामा यसकारण भयो उल्लेख्य सुधार, इपीएस पनि बढ्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सिटिजन लाइफ इन्सुरेन्सले २८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।