मुक्तिनाथ कृषिको व्यापार ११० प्रतिशत बढ्यो, कम्पनी २ करोड १२ लाख नाफामा
वित्तीय खर्च ८५ लाख ७० हजार रुपैयाँ पुगेको रिपोर्टमा उल्लेख छ ।
वित्तीय खर्च ८५ लाख ७० हजार रुपैयाँ पुगेको रिपोर्टमा उल्लेख छ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (@MKCL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।
३० वैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ६० करोड खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा २२ प्रतिशत बढी हो । कम्पनीले गत आवको …
३० वैशाख, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ …
हिमालयन रि इन्स्योरेन्स लिमिटेड (@HRL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ।
पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार आउँदा कम्पनीको नाफामा सुधार भएको कम्पनीले जनाएको छ ।
अपि पावरको खुद नाफा १०.९३ प्रतिशतले घटेर ४ करोड ४८ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ ।
हिमालयन रिइन्सुरेन्सको १००.५४ ले बढेर चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९३ करोड ११ लाख ८ हजार रुपैयाँ पुगेको छ ।
यसले केबुलकार, होटेल तथा रेष्टुराँसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्दछ ।
सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (@CHDC@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
जनउत्थान सामुदायिक लघुवित्तको नाफा ह्वातै बढेको छ ।
एसियन लाइफ इन्सुरेन्सले खुद नाफामा आकर्षक वृद्धि गरेको छ ।
चैतसम्म यसले ४९ करोड ४३ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले लगानी तथा कर्जाबाट १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको छ ।
शिखर इन्सुरेन्सको खुद नाफा २६.२३ प्रतिशतले बढेर ३९ करोेड २ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।