धितोपत्र बोर्ड अध्यक्ष छनोट बन्यो राजनीतिको सिकार, झेल गर्नेलाई पुरस्कार
१४ जेठ, काठमाडौं । करिब ६ महिनाको राजनीतिक र प्रक्रियागत रस्साकस्सीपछि नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अन्ततः रद्द भएको छ । शुक्रबार बसेको अध्यक्ष छनोट समिति बैठकले १६ फागुन २०८० मा सूचना प्रकाशित गरी अध्यक्ष …















