बलियो टेवा क्षेत्रमा मन्दाकिनी हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण
गत साता जलविद्युत उपसमूहको परिसूचक २.६७ प्रतिशत घटेको छ। अघिल्लाे साता ३६९२.६१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता ९८.४३ अंक घटेर ३५९४.१८ विन्दुमा झरेको छ। सोही उपसमूहमध्येको एक कम्पनी हो, मन्दाकिनी हाइड्रोपावर लिमिटेड (@MHL@)।














