इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा
४ जेठ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ लाख ८ हजार ९२० कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । ६ जना संस्थापकहरूले सो सेयर बिक्री गर्न लागेको बैंकले सार्वजनिक सूचनामार्फत जनाएको छ । विद्यमान …













