बजेटले कस्तो प्रभाव पार्ला सेयर बजार ?
१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गरेपछि सेयर बजारमा कस्तो प्रभाव देखिएला भन्ने खुल्दुली सम्बद्ध कारोबारी/लगानीकर्तामा छ । बजेटले खासगरी धितोपत्र बजारका धेरै विषय नसमेटे पनि नकारात्मक प्रभाव पार्नेगरी करका दरहरु चलाएन …














