बजेटमा धितोपत्र : घोषणाका पत्रैपत्र, सधैं पर्छन् अलपत्र
१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले धितोपत्रबजारसम्बन्धी निकै आकर्षक बुँदाहरु समेटे पनि ती कुनै पनि कार्यान्वयन भएनन् । गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा लगानीका लागि सहजीकरण गरिने, प्रतिस्पर्धी धितोपत्र बजारको विकास गरिने, लगानीकर्ताको …















