खराब कर्जा घटेपछि निर्धन उत्थान लघुवित्तको नाफा उल्लेख्य बढ्यो
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (@NUBL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।















