कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक
कुमारी बैंक लिमिटेड(@KBL@)ले वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक गरेकाे छ। प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा बरिष्ट कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले यसै बिहिबार आफ्नो वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक एकैँसाथ सार्वजनिक गरेको हो।














