सांग्रिला डेभलपमेन्ट बैंकको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो
सांग्रिला डेभलपमेन्ट बैंक (@SADBL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।














