श्रृजनशील लघुवित्त र मानुषी लघुवित्तबीच मर्जर प्रकृया राेकियाे
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड (@MLBS@) ले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रक्रिया अघि बढाएको छ। मानुषीले श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखेका कारण सो प्रक्रिया अघि बढाएको बताएको छ।














