हिमालयन रि इन्स्योरेन्सकाे नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?
हिमालयन रि इन्स्योरेन्स लिमिटेड (@HRL@) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा बढेको छ।