अस्थिर नीतिको मारमा बजार, नियामकीय अन्योलले थलापर्दै लगानीकर्ता
सुधा देवकोटाशेयर बजारमा कम्पनीको वित्तीय अवस्था र बजारको माग–आपूर्तिले मात्र उतारचढाव भएको हुँदैन। दोस्रो बजारलाई प्रभावित पार्ने अनेक कारण हुन्छन्। सरकार र नियामक निकायबाट आउने नीति तथा निर्देशनले पनि बजारमा प्रभाव पार्ने गरेको हो।















