मेरोलगानीको एआई चार्ट र डाटा एनालाइटिक्स निःशुल्क प्रयोग गर्न लगइन गर्ने आज अन्तिम दिन
मेरोलगानीको एआई चार्ट र डाटा एनालाइटिक्स निःशुल्क प्रयोग गर्नका लागी लगइन गर्ने आज (चैत १८ गते) अन्तिम दिन हाे। चैत १६ गतेदेखि सुरू भएकाे यस अफरमा आज साँझ ५ बजेसम्म लगइन गर्ने ग्राहकहरुले ७२ घण्टासम्मका लागी यी दुई प्रडक्टहरु निः शुल्क प्रयोग गर्न पाउनेछन्।















