२७ अंक बढ्यो सेयर बजार, कारोबार पनि सुधार
२५ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक सहित कारोबार रकम बढेको छ । नेप्से परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत) बढेको छ । यो वृद्धिसँगै नेप्से २७४५ अंकमा कायम भएको छ …
२५ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक सहित कारोबार रकम बढेको छ । नेप्से परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत) बढेको छ । यो वृद्धिसँगै नेप्से २७४५ अंकमा कायम भएको छ …
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिका लागि गठन
काठमाडौं : सार्वजनिक संस्थानमा राजनीतिक आधारमा नियुक्त व्यक्तिहरूलाई हटाउ
काठमाडौँ । नेपाल चिया विकास निगम लिमिटेडले लगानीकर्तालाई गुमराहमा राख्दै आईपीओ निष्कासन गर्ने प्रक्रियामा अघि बढेको
Citizen Investment Trust (CIT) has published its unaudited financial report for the third quarter of the fiscal year 2082/83, reporting a net profit of Rs. 98.60 crore, reflecting...
नागरिक लगानी कोष (@CIT@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कोषको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ।
लक्ष्मी सनराइज बैंकले महिला नेतृत्वमा रहेका साना तथा मझौला उद्यमहरूलाई वित्तीय पहुँचमा जोड्न विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग एक महत्वपूर्ण सम्झौता गरेको छ।
कविलासी नगरपालिकाका मेयर ब्रहमदेव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्त रूपमा सो शाखाको उद्घाटन गरेका छन्।
सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रोकिएको धितोपत्र व्यापारी र धितोपत्र दलाल ९ब्रोकर० अनुमति (लाइसेन्स)को प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय गाडी किन्न चाहनु हुने ग्राहकलाई छिटो, सरल र सहज गाडी फाइनान्सिङ गर्ने सुविधा ल्याएको छ।
सानिमा बैंक र पाटन अस्पताल बीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
सिटिजन्स बैंक र तिनकुने काठमाडौंस्थित वेबोर होम अप्लायन्स बीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिनेसम्बन्धी एक सम्झौता भएको छ।
एभरेष्ट बैंकले नवलपरासीको दलदलेमा आफ्नो १२६ औं शाखा उद्घाटन गरेको छ। शाखाको उद्घाटन देवचुली नगरपालिका वडा १३ का वडाअध्यक्ष एकदेव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका छन्।