Menu

लगातार पाँच कारोबार दिन बढ्यो नेप्से

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार (आज) नेप्से परिसूचक ६ दशमलव १६ अंक बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६४६ दशमलव ८४ विन्दुमा कायम भएको छ ।

प्रिमियममा आइपीओ जारी गरेका जीवन बिमा कम्पनीहरुको पुँजी साढे ३ गुणाले वृद्धि हुँदा नाफा कति बढ्यो ? अझै पनि प्रिमियम रकमबाटै ४० प्रतिशतसम्म लाभांश दिन सक्ने

सेयर प्रिमियम थप गरेर आइपीओ जारी गरेका कम्पनीहरुको पुँजी त बढ्यो तर नाफा भने सोही अनुसार बढ्न सकेन ।

गार्डियन माइक्रोको आईपीओमा तेस्राे दिनसम्ममा १०.८३ गुणा बढीकाे आवेदन

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड(@GMLIC@)को आईपीओमा १४ लाख भन्दा धेरैकाे आवेदन परेको छ। कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा तेस्राे दिनसम्ममा १०.८३ गुणा बढी आवेदन परेको छ।

एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवनमा पुस्तकालय उद्घाटन

एनआईसी एशिया बैंक(@NICA@)ले बागमती प्रदेशको चितवन जिल्लास्थित राप्ती नगरपालिका–७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु निर्माण गर्दै आएकाे छ।

गार्डियन माइक्रो लाइफको आइपीओमा २ अर्ब संकलन, १५ लाखले दिए आवेदन

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा १ अर्ब ९९ करोड ९१ लाख ८९ हजार रुपैयाँ संकलन भएको

एनआईसी एशिया बैंकको सहयोगमा निर्मित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन उद्धघाटन

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु मध्ये[...]

चिनियाँ ठेकेदारको बदमासीले नबिल बैंकको १ अर्ब रुपैयाँ फस्यो ! अब मात्र अदालतको आश 

काठमाडौँ । चिनियाँ ठेकेदारको बदमासीका कारण नबिल बैंकको एक अर्ब रुपैयाँ फसेको छ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत राखिएको त्रिशूली[...]

६ अङ्कले बढ्यो नेप्से, पाँच अर्बमाथि कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। मंगलबार नेप्से छ दशमलव १६ अङ्कले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो।

NEPSE Index Gains Minimal 0.23% to Close at 2,646.84 Levels; Three Scrips Hit Positive Circuit

The Nepal Stock Exchange (NEPSE) continued its rise, gaining a modest 6.16 points (0.23%) to close at 2,640.68. This follows a significant 49.12-point increase in the previous session. Starting the...

नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषय फेरि सर्वोच्चमा, प्रक्रिया रोक्न थापाले हाले मुद्दा

काठमाडौं। सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएपछि

फाइनान्सले उचाल्यो नेप्से, ६.१६ अंकले बढेको सेयर बजारमा ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार

काठमाडौं। दिनभरको उतारचढावपछि सेयर बजार परिसूचक मंगलबार अन्तिममा ६१६ अंकले

लगातार पाँचौं दिन बढ्यो सेयर बजार, फाइनान्समा आकर्षण

२३ पुस, काठमाडौं । मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.१६ अंक बढेको हो । योसहित लगातार पाँचौं  दिन बजार बढेको छ । आजको वृद्धिसँगै नेप्से २६४६ मा …

पुस मसान्तको दबाबलाई चिर्ने कोशिस गर्दै नेप्से : लगातार पाँचौं दिन बढ्यो, अब यस्तो हुन सक्छ माघमा

 नेप्से सूचक मंगलबार ६.१६ विन्दुले बढेर २६४६.८४ अंकमा आएको छ । यस दिन ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

गार्डियन माइक्रो लाइफको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओको आवेदन दिने भोलि अन्तिम