सम्पत्ति शुद्धीकरणको हौवाले उच्च अंक घट्यो नेप्से
बुधबार नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो अनुसन्धानलाई तिव्र गति दिँदै हिमालयन रि इन्स्याेरेन्सका आधारभूत शेयरधनी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेसँगै त्यसको त्रास शेयर बजारमा देखिएको हो।















