फागुनसम्म ७ वटा फाइनान्स कम्पनी नोक्सानीमा, सबैभन्दा धेरै नाफा कमाउनेमा मञ्जुश्री
नेपालका वित्त कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२ को फागुनसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्यांकअनुसार १५ वटा वित्त कम्पनीहरूको कुल खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।















