टेवा क्षेत्रबाट उक्लियो नेप्से, कारोबार रकम भने घट्यो
मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो। कारोबारको सुरुवातमा घटेर २८०० विन्दुभन्दा तल झरेको नेप्से, सोही क्षेत्रमा टेवा पाएर उक्लिएको हो।












