पाँच वर्षदेखि यी २२ कम्पनीले ‘सुको’ लाभांश दिएनन्, लगानीकर्ताले वित्तीय अवस्थामा किन चासो दिंदैनन् ?
१३ वटा हाइड्रोपावर, ४ फाइनान्स, २ विकास बैंक र लघुवित्त, ट्रेडिङ र निर्जीवन बिमा समूहका १-१ वट कम्पनीले विगत ५ वर्षयता कुनै पनि लाभांश नदिएका हुन् ।