Menu

नेपालको पूँजी बजारमा व्यापक सुधारको तयारी: नयाँ उपकरण, ब्रोकर पुनर्संरचना र ३२ वटा निर्देशिका ल्याइँदै

नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले देशको पूँजी बजारलाई थप पारदर्शी, प्रविधिमैत्री र सुरक्षित बनाउन व्यापक संरचनात्मक सुधारका रणनीतिहरू अघि बढाएकाे सेबाेनका अध्यक्ष गाेपाल भट्टले बताएका छन्। अर्थ समितिकाे बैठकमा बाेल्दै भट्टले यस्ताे बताएका हुन्।

अध्ययनविना ऋण प्रक्षेपण उच्च बनाउँदा राष्ट्र बैंक असफलतातिर, 'साढे ३ खर्ब पनि जाँदैन'

काठमाडौं। नेपाल राष्ट्र बैंकको उद्देश्य पूरा गर्दा स्ट्यान्डर्ड चार्टर्ड

टाटा सन्सको आईपीओ रोक्ने तयारी, दुई कम्पनी गाभेर बदलिँदै कम्पनीको स्वरूप

टाटा समूहले टाटा सन्सलाई सेयर बजारमा सूचीकृत हुनबाट रोक्न टाटा इलेक्ट्रोनिक्स र टाटा कन्सल्टिङ इन्जिनियर्सलाई टाटा सन्समा गाभ्ने तयारी गरेको छ।

दुई बैंकको शेयरमूल्य समायोजन

असोज १४ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई बैंकको शेयरमूल्य समायोजन भएको छ। यस दिन नबिल बैंक (@NABIL@) र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको हो।

आइपीओ अनुमतिको फाइल अब नरोकिने, सबै काम डिजिटल प्रणालीबाट गर्ने अन्तिम तयारीमा सेबोन

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइपीओ अनुमतिलाई पारदर्शी बनाउन अब

ब्रोकर कम्पनीलाई चार तहमा वर्गीकरण गर्दै बोर्ड, मार्जिनदेखि सर्ट सेलिङसम्म बाटो खुल्ने

काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप सबल, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यले ‘धितोपत्र

धितोपत्र दलाल व्यवसायी ४ वर्गमा वर्गीकरण, ब्रोकरको संस्थागत सुधार तीन चरणमा हुने

१३ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई वर्गीकरण गरेको छ । पूँजी, जोखिम वहन क्षमता, सेवा विविधीकरण र संस्थागत क्षमताका आधारमा ब्रोकरलाई चार श्रेणीमा वर्गीकरण गरिएको हो । ‘पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३’ …

शेयर हुँदा सकारात्मक र बिक्री गरेपछि नकारात्मक बोल्ने प्रवृत्ति पनि अन्त्य हुनुपर्छ

शेयर बजार सुधारका लागि सरकारले नीतिगत प्राथमिकता बढाउँदै विभिन्न सुधारका कार्यक्रम अघि सारेको छ। तर पनि सुधारका कार्यक्रमले नेप्से सूचकमा प्रभाव पार्न भने सकेको छैन।

धितोपत्र दलाल व्यवसायलाई चार तहमा वर्गीकरण गर्दै नयाँ सेवा विस्तारको बाटो खुला

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप सबल, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ अघि सारेको छ। नीतिले धितोपत्र दलाल व्यवसायीको पुँजी, वित्तीय क्षमता, संस्थागत सुशासन, प्रविधि, जोखिम व्यवस्थापन र ग्राहक संरक्षणलाई सुदृढ गर्दै उनीहरूलाई आधुनिक धितोपत्र बजार मध्यस्थकर्ताका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

ब्रोकर कम्पनीलाई ४ समूहमा वर्गीकरण, सेबोनले ल्यायो धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले धितोपत्र दलाल व्यवसायीलाई पुँजी, जोखिम

नबिल बैंक र गरिमा विकास बैंकको सेयर मूल्य समायोजन, कति रुपैयाँ कायम भयो?

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। सेबोनले

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

काठमाडौँ । भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘बाइ नाउ, पे[...]

सेयर बजारमा आज पनि गिरावट, कारोबार रकम पनि खुम्चियो

काठमाडौं : सेयर बजारमा आज पनि गिरावट आएको छ। नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा अडिएको

आईपीओ मापदण्ड : प्रतिसेयर नेटवर्थ १ सय हुनुपर्ने व्यवस्था कति व्यावहारिक ?

१३ असोज, काठमाडौं । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले भन्छ– जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका वासिन्दाको लागि जारी पूँजीको १० प्रतिशतसम्मको सेयर बिक्री वितरण गर्न छुट्याउनुपर्नेछ । ‘प्रभावित क्षेत्रका वासिन्दालाई धितोपत्र निष्कासन गर्दा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा …

Chirkhwa Hydro Power Announces Conclusion of Lock-in Period for Promoters Local Residents of the Project Affected Area And Employees Shares on Kartik 14

Chirkhwa Hydro Power Limited (CKHL) published a notice regarding the expiration of the lock-in period of its promoters', residents of the project-affected area, and employees' shares, which will expir...