गणपुरक संख्या नपुगेर साधारण सभा स्थगित हुने कम्पनी बढे, यही हप्ता मात्रै ३ कम्पनीको स्थगित
पछिल्लो समय गणपुरक संख्या नपुगेर साधारण सभा स्थगित हुने कम्पनीहरुको संख्या बढ्दै गएका छन् । विशेषगरी बैंक र बीमा बाहेकका कम्पनीहरु आईपीओ निष्काशन भएको ३ वर्षपछि सबै संस्थापक शेयर सर्वसाधारण सरह बिक्री गर्न पाउँछन् ।















