Menu

नबिल बैंकले लाभांश पारित गर्न पुस २८ गतेका लागि बोलायो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं। नबिल बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

७ पुस, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि खुलेको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी …

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस सेयर र नगदमा प्रतिफल कति?

काठमाडौं। नागरिक लगानी कोषले सेयरधनीलाई लाभांश घोषणा गरेको छ। कोष सञ्चालक समितिको

४ कम्पनीको शेयरमूल्य समायोजन

पुस ७ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा महालक्ष्मी विकास बैंक (@MLBL@), सिंगटी हाइड्रो इनर्जी, नेपाल हाइड्रो डेभलोपर्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुस ७ गते, सोमबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सिटिजन लाइफ इन्स्योरेन्स र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (@HIDCL@) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

नेप्से फेरि २ हजार ६ सयमुनि, २० अंकको गिरावट

सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १९.९२ अंकले घटेको छ । गत बिहीबारको तुलनामा ०.७६ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय ९५.१० बिन्दुमा ओर्लेको छ । योसँगै नेप्से पछिल्लो दुई दिनदेखि लगातार घटेको छ । 

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आज (पुस ७ गते), सोमबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आज (पुस ७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

नेप्सेसँगै घट्यो कारोबार रकम

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सपोर्ट लघुवित्तकाे लाभांश घोषणा

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (@SMB@) गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सुपर खुदी हाइड्रोपावरलाई शेयर निष्काशन अनुमति

नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावरलाई आइपीओ निष्काशन अनुमति दिएको छ । बोर्डले आइतबार १ सय रुपैयाँ अंकित मूल्यका ३१ लाख कित्ता शेयर निष्काशन गर्न उक्त कम्पनीलाई अनुमति दिएको हो । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।

अपरेटर पक्राउको असर शेयर बजारमा, एकै दिन १९ अंकको धक्का, अग्रवालका सबै स्क्रिप्ट नकारात्मक

शेयर बजारका एक अपरेटर पक्राउ परेका कारण शेयर बजारमा धक्का लागेको छ। आइतबार एकै दिन शेयर बजार १९ अंकले घट्दा सूचक २६ सयको लाइनबाट तल ओर्लिएको छ। आइतबार सूचक २५९५.१० अंकमा झरेको छ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, १२ समूहको उपसूचक राताम्मे

काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंक