Menu

नीति सकारात्मक भएपनि लगानीकर्तामा अन्यौल कायमै, साताको शेयर बजारमा चमक कि निराशा ?

धनगढी । गत साता शेयर बजारमा निरन्तर गिरावट देखिँदै नेप्से परिसूचक तीन प्रतिशतले घटेर बन्द भएको छ। अघिल्लो साता २६६३५१

सिटि होटलको ८० प्रतिशत हकप्रदमा आजसम्म आवेदन दिन सकिने

सिटि होटल लिमिटेड (@CITY@) ले भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ८० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (असोज २६ गते) अन्तिम दिन रहेको छ।

रिभर फल्सको शतप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (असोज २६ गते) अन्तिम दिन रहेको छ।

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आजदेखि आवेदन दिन सकिने

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज (असोज २६ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

सिटि होटलको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । सिटि होटल लिमिटेडले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन

सानिमा बैंकको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंक लिमिटेडको नगद लाभांश सुरक्षित गर्ने आज असोज २६ गते अन्तिम दिन रहेको छ। यस बैंकको कात्तिक २ गते

रिभर फल्स पावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयर भर्ने आज असोज २६ गते अन्तिम दिन रहेको

श्रीनगर एग्रीटेकको आईपीओ आजदेखि सर्वसाधारणलाई खुला

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको

गत साता ३ प्रतिशत घटेको नेप्से, यस साता के होला?

गत साता नेप्से परिसूचक ३ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २६६३.५१ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.०५ प्रतिशत अर्थात ८१.३३ अंक घटेर २५८२.१८ विन्दुमा झरेको छ।

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

असोज २६ गते, आइतबार, सानिमा बैंक लिमिटेड (@SANIMA@) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

डेडिकेटेड महसुल तिर्न रोक्ने उद्योगी समूह फेरि सक्रिय, रकम नतिर्नका लागि दौडधुप

काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनको बिजुली प्रयोग गरेर पनि महसुल बुझाउन अटेर

‘पर्ख र हेर’ को अवस्थामा सिनर्जी पावर, हेरौँ कम्पनी विश्लेषण

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक ४.१२ प्रतिशत घटेको छ। दशैँ अघि ३४७७.२९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४३.३३ अंक घटेर ३३३३.९६ विन्दुमा झरेको छ। सोही उपसमूहमध्येको एक कम्पनीको हो, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड (@SPD@)।

सातामा ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

यस साता नेप्से परिसूचक ३ प्रतिशत घटेर बन्द भएको छ। गत साता २६६३.५१ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.०५ प्रतिशत अर्थात ८१.३३ अंक घटेर २५८२.१८ विन्दुमा झरेको छ।

'शेयर बजारलाई बाँधिएका डोरी फुक्दैछन्'

शेयर बजार सुधार कार्यदलले सरकारलाई बुझाएको सुझाव कार्यान्वयन नेपाल राष्ट्र बैंकले गर्न सुरु गरेको छ । मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा राष्ट्र बैंकले हटाएको छ ।

१ सय २५ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजना सञ्चालनका लागि वित्तीय व्यवस्थापन सम्झौता

तमोर नदी र मेवाखोलाबाट १ सय २५ मेगावाट विद्युत् उत्पादनका लागि वित्तीय व्यवस्थापन सम्झौता भएको छ ।