कम्पनीका गोप्य सूचना बजारमा छ्याप्छ्याप्ती, ‘इन्साइडर ट्रेडिङ’ रोक्न बोर्ड असफल
२२ साउन, काठमाडौं । मंगलबार एउटा वाणिज्य बैंक माछापुच्छ्रे ९२ प्रतिशत नाफा बढेको वित्तीय विवरण सार्वजनिक गर्यो । वित्तीय विवरण सार्वजनिक गर्नुअघि सोमबार सबैभन्दा धेरै सेयर मूल्य बढ्ने वाणिज्य बैंक नै माछापुच्छ्रे थियो । सो …















