कारोबारसँगै घट्यो सेयर बजार, १० प्रतिशत बढे ५ कम्पनी
२४ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ । कारोबारको सुरुवातीमा नेप्से बढेको थियो । ११ …














