बैंकको वित्तीय रिपोर्टले निराशा थप्यो, फाइनान्समा ४ प्रतिशत वृद्धि
१४ वैशाख, काठमाडौं । गत साता १९७२ अंकमा बन्द भएको सेयर बजार यो साता १९६५ अंकमा झर्यो । बजारको गिरावट जम्मा ७ अंकको रहे पनि लगानीकर्तामा निराशा कायमै देखिन्छ । आइतबार १२ अंक बढेको बजार …