प्रतिरोध तोडेर उक्लियो राधी विद्युत कम्पनी, हेरौँ कम्पनी विश्लेषण
यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ६.३४ प्रतिशत बढेको छ। तिहार अघि ३१६९.७८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २०१.०३ अंक बढेर ३३७०.८१ विन्दुमा पुगेको छ। सोही उपसमूहको एक कम्पनी हो राधी विद्युत कम्पनी लिमिटेड (@RADHI@)।















