पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने
पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयरमा आज असार २२ गतेदेखि आवेदन दिन सकिनेछ ।
पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयरमा आज असार २२ गतेदेखि आवेदन दिन सकिनेछ ।
माबिलुङ्ग इनर्जी लिमिटेडले आज (असार २२ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (@RHGCL@) ले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले निष्काशनमा ल्याएको हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरमा अब असार २४ गतेसम्म आवेदन दिन सकिने भएको छ।
विकाश हाइड्रोपावर लिमिटेडले असार १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार २२ गते) अन्तिम दिन रहेको छ।
पिपुल्स पावर लिमिटेड (@PPL@) ले आज (असार २२ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
गत साता नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ। गत साता २५९५.७४ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.१७ प्रतिशत अर्थात १०८.२२ अंक बढेर २७०३.९६ विन्दुमा पुगेको छ।
ग्लोबल आइएमई क्यापिटल क्यापिटल लिमिटेडले आज (असार २२ गते) देखि सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई सार्वजनिक निष्काशनमा ल्याउदैछ।
यस साता लगानी उपसमूहको परिसूचक २.९८ प्रतिशत बढेको छ। गत साता १०८.३० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३.२३ अंक बढेर १११.५३ विन्दुमा बन्द भएको छ। सोही उपसमूहमध्येको एक कम्पनी हो, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (@NRN@)।
गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।
पछिल्लाे समयमा बजार निरन्तर बढेको छ । लगानीकर्ताहरु सेक्टर अनुसार लगानीका रणनीति बनाउन थालेको पाइन्छ । विगतमा सिमित सेक्टरहरु चल्ने गरेका थिए भने पछिल्ला समय बैंक तथा वित्तीय संस्थासँगै बीमा कम्पनीमा पनि चार्म आउन सुरु गरेको छ ।
यो साता समग्र सेयर कारोबार मापक नेप्से परिसूचक १०८.२२ अंकले बढ्दा २ सय १९ कम्पनीको सेयर मूल्य बढ्यो भने २९ कम्पनीको मूल्य घट्यो । यो साता जीवन बिमा, फाइनान्स, विकास बैंक, जीवन बिमा लगायतमा जलविद्युत्, फाइनान्स, होटल तथा पर्यटन, अन्य र लगानी उपसमूहमा लगानीकर्ताहरूको आकर्षण रह्यो ।
यस साता नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ। गत साता २५९५.७४ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.१७ प्रतिशत अर्थात १०८.२२ अंक बढेर २७०३.९६ विन्दुमा पुगेको छ।
काठमाडौं। सार्वजनिक यातायातमा विद्युतीय गाडीलाई प्रोत्साहन गर्न पूर्वाधारदेखि
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा पुँजी बजारसँग सम्बन्धित विभिन्न माग
काठमाडौँ । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच अलीपे प्लस नेटवर्कबाट नेपालपे क्यूआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न[...]