Menu

‘पर्ख र हेर’ को अवस्थामा सिनर्जी पावर, हेरौँ कम्पनी विश्लेषण

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक ४.१२ प्रतिशत घटेको छ। दशैँ अघि ३४७७.२९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४३.३३ अंक घटेर ३३३३.९६ विन्दुमा झरेको छ। सोही उपसमूहमध्येको एक कम्पनीको हो, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड (@SPD@)।

सातामा ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

यस साता नेप्से परिसूचक ३ प्रतिशत घटेर बन्द भएको छ। गत साता २६६३.५१ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.०५ प्रतिशत अर्थात ८१.३३ अंक घटेर २५८२.१८ विन्दुमा झरेको छ।

'शेयर बजारलाई बाँधिएका डोरी फुक्दैछन्'

शेयर बजार सुधार कार्यदलले सरकारलाई बुझाएको सुझाव कार्यान्वयन नेपाल राष्ट्र बैंकले गर्न सुरु गरेको छ । मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा राष्ट्र बैंकले हटाएको छ ।

१ सय २५ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजना सञ्चालनका लागि वित्तीय व्यवस्थापन सम्झौता

तमोर नदी र मेवाखोलाबाट १ सय २५ मेगावाट विद्युत् उत्पादनका लागि वित्तीय व्यवस्थापन सम्झौता भएको छ ।

हिमालयन लाइफका अध्यक्ष सुलभ अग्रवाललाई अभिकर्ताले गरे घेराउ, नाराबाजी गर्दै राजीनामा माग

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ताहरूले अध्यक्ष सुलभ अग्रवालकाे

आरविवि सेक्युरिटिज चौथो वर्षमा प्रवेश

आरविवि सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकेर न. ९७) ले आफ्नो चौथो वार्षिकोत्सव उत्साहका साथ सम्पन्न गरेको छ।

धितोपत्र बोर्डमा अर्थका प्रतिनिधि फेरिए, बराल ‘आउट’, खत्री ‘इन’

काठमाडौँ । धितोपत्र बोर्डको सञ्चालकबाट अर्थ मन्त्रालयले आफ्नो प्रतिनिधि फेरेको छ । हाल अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक रहेका[...]

कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा असोज २४ गते लिसारा[...]

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार सम्पन्न १९औं[...]

यो साता ३ प्रतिशत घट्यो सेयर बजार, नीतिगत सहजतापछि फर्किएला ?

२४ असोज, काठमाडौं । दशैंपछि यो साता खुलेको सेयर बजार समग्रमा ३.०४ प्रतिशत घटेको छ । गत साता अर्थात् दशैंअघि २६६३ अंकमा रहेको बजार यो साता बन्द हुँदा ८१ अंक घट्दै २५८२ मा झरेको छ । …

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदीप आचार्य नियुक्त

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा सुदीप आचार्य

कामना सेवा विकास बैंकको १५ प्रतिशत लाभांशको प्रस्ताव साधारण सभाबाट पारित

काठमाडौं। कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारण सभाले लाभांश वितरणको

सन्तोषनारायणका मतियार बराल सेबोनबाट पनि आउट, अर्थमन्त्रीले खत्रीलाई बनाए सञ्चालक

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक

धितोपत्र बोर्डमा हाम्रो आन्दोलन किन ?

अमेरिकन राजनीतिशास्त्री तथा हार्वड विश्वविद्यालयको प्राध्यापक जोन राल्सको पुस्तक ‘अ थ्यौरी अफ जस्टिस’ मा हड्ताललाई न्यायपूर्ण समाजको आधारभूत तत्त्वको रूपमा व्याख्या गरिएको छ । नागरिकले अन्यायमा परेको अनुभूति गरेमा शान्तिपूर्ण र इमान्दार तरिकाले कानूनको उलंघन गर्दै …

जेनजी विद्रोहपछि झन बिथोलियो जलविद्युत् क्षेत्र, माग माथि माग राख्दै सरकार गुहार्दै ऊर्जा व्यवसायी

हरिप्रसाद शर्मा गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि नेपालको ऊर्जा क्षेत्र झन बिथोलिने अवस्थामा पुगेको छ । आन्दोलन सकिएर पुरानो सरकार ढलेर नयाँ सरकार गठन भइसक्दा समेत जलविद्युत् क्षेत्रले लय लिन भने सकेको छैन् ।