यो साता ३.८ प्रतिशत बढ्यो सेयर बजार, यी हुन् मूल्य धेरै बढेका कम्पनी
१४ कात्तिक, काठमाडौं । यो साता सेयर बजार ३.८७ प्रतिशत अर्थात् ९७ अंक बढेको छ । तिहारअघि अर्थात् अघिल्लो साता २५०३ अंकमा बन्द भएको बजार यो साता २६०० अंकमा पुगेको छ । यो साता छठका कारण …















