Menu

नेपाल रि कब्जा गर्ने प्रिपेड बिचौलियाको षड्यन्त्रमा धक्का, अर्थमन्त्री खनालले लगाए लगाम

काठमाडौं। सरकारी स्वामित्वको नेपाल रि इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन

विध्वंसले सेयर बजारमा सूचीकृत दुई दर्जन कम्पनीलाई असर

२ असोज, काठमाडौं । भदौ २४ मा विरोध प्रदर्शनका क्रममा आक्रमणकारीले गरेको आगजनी, तोडफोड र लुटपाटका घटनाबाट सेयर बजारमा सूचीकृत करिब दुई दर्जन कम्पनीलाई असर पर्ने देखिएको छ । विध्वंसका कारण सेयर बजारमा सूचीकृत  तीनवटा पब्लिक …

सत्ता परिवर्तन भएपछि पहिलाे पटक खुल्दै शेयर बजार, आज के हाेला ?

सत्ता परिवर्तन भएपछि आज पहिलाे पटक शेयर बजार खुल्दै छ । जेनजी आन्दोलनका कारण २४ गतेदेखि बन्द भएकाे शेयर बजार आज खुल्न लागेकाे हाे ।

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयर खरिदका लागि आजदेखि आवेदन दिन सकिने

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (@NABBC@) ले आज (असोज २ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

नेप्सेमा माछापुच्छ्रे बैंक सहित ५ स्टकको मूल्य समायोजन

भदौ ३१ गते, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले माछापुच्छ्रे बैंक सहित ५ स्टकको मूल्य समायोजन गरेको छ।

साउन महिनामा वाणिज्य बैंकको मुनाफाः सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक

चालु आवको पहिलो महिना वाणिज्य बैंकको खुद मुनाफा साढे ८ प्रतिशतले घटेको छ । चालु आवको पहिलो महिनामा वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड ३० लाख रुपैयाँ खुद मुनाफा गरेका छन् । गत आवको साउन महिनामा भने वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।

'तत्कालै ठूलो पैसा उद्योग धन्दा व्यवसायमा जाने सम्भावना देखिदैन, त्यसैले पनि शेयर बजारमा सुधारकाे सम्भावना देखिन्छ'

मुलुकमा रातारात परिवर्तन भएको छ । संसद विघटन भएर नयाँ अन्तरिम सरकार गठन भएको छ । यो अन्तरालमा उत्साह र निरुत्सानसँग लगानीकर्ताहरु जुझेका छन् ।

मार्जिन कर्जा २.७ % बढ्यो, सबैभन्दा बढी बढाउनेमा नबिल बैंक,शेयर बजारमा कुन बैंकको कति कर्जा ?(सूचीसहित)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याङ्क प्रकाशित गरेको छ। प्रकाशित पहिलो महिनाको विवरण अनुसार बैंक वित्तीय संस्थाले तीन अर्ब ८३ करोड रुपैयाँ शेयर धितो कर्जा बढाएका छन्। जुन गत असारको तुलनामा २.७ प्रतिशत बढी हो।

एशियन ब्याट्रीको एक वर्षमा ६२ करोडभन्दा बढीको कारोबार, आईपीओ ल्याउने तयारी

काठमाडौं । विद्युतीय सवारीसाधन र विभिन्न किसिमका ब्याट्री उत्पादन गर्ने एशियन ब्याट्री कम्पनीले पछिल्लो आर्थिक

२० लाखको हात रित्तो हुने बुङ्गल हाइड्रोको आईपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ भोलि अर्थात् असोज ३ गते बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा

सत्ता उलटफेरले बिचौलियालाई धक्का, नयाँ स्टकको लाइसेन्स दिन खोज्ने सन्तोषनारायणकै पद 'धरापमा'

काठमाडौं। जेनजीको आन्दोलनका कारण सत्ता राजनीतिमा उथलपुथल हुँदा बिचौलिया समूहलाई

होटलमै आक्रमण भएपछि पर्यटकले गर्न थाले बुकिङ रद्द, संचालन खर्च घटाउन 'लाइट अफ'

काठमाडौं । जेनजी आन्दोलनको असर देशभरक होटलमा देखिन थालेको छ। अवस्था अनुकूल

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानीमा क्यासब्याक अफर

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमा शुल्क भुक्तानीमा क्यासब्याक अफर ल्याएको छ । कम्पनीको बीमा शुल्क भुक्तानी ई-सेवा[...]

सिद्धार्थ बैंकका ग्राहकहरुलाई वाटरफ्रन्ट रिसोर्टमा २० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंकका ग्राहकले वाटरफ्रन्ट रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट[...]

मुक्तिनाथ फाउण्डेशनको चौथो वाषिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । मुक्तिनाथ फाउण्डेशनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले चौथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।[...]