तीन दिनमै सूर्योदय वोमी लघुवित्तको एफपीओ ४०५ गुणा भन्दा बढी माग
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड(@SWMF@)को एफपीओ तीन कारोबार दिनमै ४०५ गुणा भन्दा बढी माग भएकाे छ । शुक्रबारदेखि निष्काशन गरिएको एफपीओमा हालसम्म एक करोड ८९ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको हो ।