खर्च घटेपछि शिवम् सिमेन्ट्सको नाफामा आकर्षक सुधार
शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिसेयर नेटवर्थ १८५.८६ रुपैयाँ छ ।
३० वैशाख, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.८ प्रतिशत बढी …
३० वैशाख, काठमाडौं । सिद्धार्थ प्रिमियमर इन्स्योरेन्सको नाफा २४ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष तेस्रो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ४५ करोड ३६ लाख रुपैयाँ छ । गत आवको यसै …
३० वैशाख, काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको नाफा ८.९ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ५० करोड ७८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको …
मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा होल्डिङ्स लिमिटेडको खुद नाफा बढेको छ ।
सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयरमा आज वैशाख ३० गते मंगलबारदेखि आवेदन दिन सकिनेछ ।
ग्रीन भेन्चर्स लिमिटेडको खुद नाफा ४३.४३ प्रतिशतले बढेर ३७ करोड ३५ लाख १८ हजार रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा रिलायबल नेपाल लाइफ इन्सुरेन्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।
सिद्धार्थ प्रिमियर इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।
Emerging Nepal (@ENL@) has published the third quarter report of the current FY.
Sana Kisan Bikas Laghubitta Bittiya Sanstha (@SKBBL@) has published third quarter report of the current FY.
Sanima Mai Hydropower (@SHPC@) has published third quarter report of the current FY.
Shikhar Insurance (@SICL@) has published its third quarter report of the current FY. As per the report, it logged pain growth during the period.