नोक्सानमा रहेको जोशी हाइड्रोपावरले पायो हकप्रद निष्कासनको स्वीकृति
२७ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नोक्सानीमा रहेको र प्रतिसेयर नेटवर्थ जम्मा ४८ रुपैयाँ ५७ पैसा रहेको जोशी हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको छ । कम्पनीले १ बराबर ०.६५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि …














