कुमारी बैंकको नयाँ वर्षको अफर, भाग्यशाली एक ग्राहकले आइफोन १५ जित्न सक्ने
कुमारी बैंक लिमिटेड(@KBL@)ले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान “नयाँ वर्ष २०८१ जितौ आइफोन १५ एकास्सी” सुचारु गरेको छ ।