Menu

नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने

यसअघि कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड (@NESDO@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

No Dividend To Nesdo Sambridha Laghubitta Shareholders for FY 2079/80

Nesdo Sambridha Laghubitta Bittiya Sanstha Limited (NESDO) announces it will not distribute dividends for the Fiscal Year 2079/80. The 92nd Board Meeting of NESDO held on Chaitra 21, 2080 has decided...

अर्थमन्त्रीको निर्देशनपछि आईपीओ निष्कासन अनुमति दिइँदै, प्रिमियममा नदिइने

२१ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासन (आईपीओ) पाइपलाइनमा रहेका र प्रक्रिया पूरा गरेका कम्पनीलाई अब क्रमशः स्वीकृति दिइने भएको छ । रमेशकुमार हमाल कार्यकाल सकिएर बाहिरिएसँगै अध्यक्ष पद रिक्त भएपछि करिब तीन …

५० प्रतिशत हकप्रद सेयर प्रस्तावसहित पिपुल्स पावरले बोलायो एजीएम

सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना महिला सहित ५ जना र १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

Salt Trading Corporation to Conduct 57th AGM on Chaitra 23 | Shareholders to Receive 15.79 Percent Dividend | Investopaper

Investopaper is a financial website which provides news, articles, data and reports related to business,finance and economics.

Ridi Power Company to Sell 11,35,657 Shares in Auction | Investopaper

Investopaper is a financial website which provides news, articles, data and reports related to business,finance and economics.

यी २ कम्पनीको २३ लाख १२ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका, कुनको भाउ कति ?

 सिद्धार्थ प्रिमियरले फागुन १८ गतेदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोष कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । 

हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न पिपुल्स पावरले बोलायो साधारण सभा

पिपुल्स पावर लिमिटेड (@PPL@) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले वैशाख १७ गते, सोमबार लिसारा बैंक्वेट हल नक्साल, काठमाडौँमा छैठौँ र सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

हकप्रदमा नबिकेको ११ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री गर्दै रिडी पावर

२२ चैत, काठमाडौं । रिडी पावरको हकप्रद निष्कासनका क्रममा बिक्री नभएको ११ लाख ३५ हजार ६५७ कित्ता साधारण सेयर लिलामी बिक्री हुने भएको छ । इच्छुक लगानीकर्ताले चैत २९ गतेदेखि आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ …

एनएमबि बैंकको ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । 

ग्लोबल आइएमई बैंक र जीआइजेडबीच सम्झौता

ग्लोबल आइएमई बैंकले जर्मन सरकारको स्वामित्वमा रहेको जिआइजेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ।

रिडी पावरको ११ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुला हुँदै

रिडी पावरले चैत २९ गतेदेखि ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्दैछ । 

रिडी पावरको हकप्रद शेयर बाँडफाँट, ११ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद लिलाम बिक्री गर्दै

रिडी पावर कम्पनी (@RIDI@) ले चैत २० गते, मंगलबार हकप्रद शेयर बाँडफाँट गरेको छ। कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीहरुलाई १ बराबर ०.५० अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो।

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ।