सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने
सेन्ट्रल फाइनान्स लिमिटेड (@CFCL@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
सेन्ट्रल फाइनान्स लिमिटेड (@CFCL@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
शिखर इन्स्योरेन्स (@SICL@) का शेयरधनीहरुको पनि हात खाली हुने भएको छ। अर्थात इन्स्योरेन्सले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
यस साता लगानी उपसमूहको परिसूचक १.९० प्रतिशत घटेको छ। गत साता ८०.०३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १.५२ अंक घटेर ७८.५१ विन्दुमा झरेको छ। सोही उपसमूहको एक कम्पनी हो सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (@CHDC@)।
फागुन ६ गते आइतबार, हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हिमालयन रि ले भोली अर्थात फागुन ७ गते बुकक्लोज गर्दैछ भने एशियन लाइफले फागुन ८ गते बुकक्लोज गर्दैछ।
एनआईसी एशिया बैंक(@NICA@)काे आर्थिक वर्षको पुस मसान्तसम्मका प्रमुख वित्तीय परिसूचकहरुकाे उपलब्धी सार्वजनिक गरेकाे छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (@NIMB@) ले फागुन १ गतेदेखि निष्कनशन तथा बिक्री खुला गरेको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ मा आवेदन दिने आज (फागुन ४ गते) अन्थिम दिन रहेको छ।
|| ShareSansar || NIC Asia Bank (NICA) marks the culmination of a successful journey to become the top-choice bank for stakeholders. Acknowledging the pivotal role played by customers, regulatory bodies, shareholders,...
Numerous commercial banks have recently announced revisions to their interest rate structures, effective from Falgun 01. In a noteworthy shift, all commercial banks have uniformly decreased their...
|| ShareSansar || NIC Asia Bank Limited (NICA), known for its commitment to responsible banking, has refuted false claims circulating in the media regarding the closure of its branch offices. With a legacy of 26 years,...
फागुन ४ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर (@UMRH@) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
सेयर कारोबार मापक नेप्से परिसूचक १४.४६ अंकले घटेको छ । साताको अन्तिम दिन शून्य दशमलव ६९ प्रतिशतले घटेको सेयर बजार २०६२.०३ अंकमा सीमित भएको छ ।
बैंकको पुहँचमा नपुग्ने गरिव तथा विपन्न वर्गलाई सेवा दिने लघुवित्त क्षेत्रमा देखिएका समस्या र चूनौतिबारे छलफल गर्दै आगामी रणनीति बनाउन यहिं शनिबार र आईतबार (२०८० फागुन ५–६) काठमाडौंमा चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ ।
काठमाडौं : हिमालयन रिइन्सुरेन्सले बोनस सेयर प्रस्ताव पारित गर्न फाग
काठमाडौं : यो साता पनि सेयर बजारमा उचारचढाव देखिएको छ। पहिलो कारोबार दिन
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले